अबको पार्टी सभापतिमा कोइराला परिवार नै आउने दाबि–महामन्त्री डा. शशांक कोइराला

५ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको पार्टी सभापतिमा कोइराला परिवार नै आउने दाबि गरेका छन् ।
कोईराला परिवारको नेपाली काँग्रेसमा ठुलो लगानी भएकोले अव पाटी सभापतिको लागि आफु भन्दा शेखर सिनियर भएकाले उनी र सुजातासँग सल्लाह गरेर अघि बढ्ने बताए । 
रिपोर्टर्स क्लव ५ नम्बर प्रदेश कार्यालय बुटवलद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले कार्यकर्ताको माया र चाहना अनुसारनै कोइराला परिवार सभापतिमा आउन लागेको खुलासा समेत गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया