बिहिबार सुनको मूल्य नौ सयले घट्यो : तोलाको कति ?

३ बर्ष अगाडि

बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा रु ९०० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै बिहीबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ। महासंघका अनुसार बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १३२० रुपैयाँमा कारोबार भएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया