आज पनि घट्यो सुनको मूल्य, कत्तिमा हुदैँछ कारोबार ?

३ बर्ष अगाडि

आज बुधबार पनि सुनको मूल्यमा गिरावट आएको छ । अिजोको तुलानामा आज सुनको मूल्य १२ सय रुपैयाँले घटेको हो। 

यस अघि हिजो सुनको मूल्य १७ सय रुपैयाँले घटेको थियो । आज छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया