आजको विनिमयदर, डलरको मुल्य कति ?

विहीबार, २२ असोज २०७७, ०७ : १२

काठमाडौं –नेपाल राष्ट्र बैंकले आजका लागि राष्ट्र बैंकले डलरको बिक्री मुल्य ११७ रुपैयाँ ६४ पैसा तोकेको छ । 

डलरको खरिद मुल्य भने ११७ रुपैयाँ ०४  पैसा कायम गरिएको राष्ट्र बैंकको भनाइ छ । 

राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको मुल्य यस्तो कायम  गरेको हो। 
यस्तै, अन्य मुलुकको मुद्राको सटहीदर यसप्रकार छः 

विहीबार, २२ असोज २०७७, ०७ : १२

प्रतिक्रिया