युनाइटेड इन्स्योरेन्सको लाभांश नदिने घोषणा

मंगलबार, २७ असोज २०७७, १२ : २७

काठमाडौं – युनाइटेड इन्स्योरेन्सले आव २०७५७६ को नाफाबाट शेयरधनीलाई  लाभांश नदिने भएको छ । बैंकको गत असोज २२ गते भएको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । 
यस्तै, कम्पनीले सो अवाको वित्तीय विवरण एनएफआरएस प्रणाली अनुसार बनाएर स्वीकृतिका लागि बीमा समितिमा पनि पठाएको कम्पनीको भनाइ छ ।

मंगलबार, २७ असोज २०७७, १२ : २७

प्रतिक्रिया