आजको विनिमयदर, डलरको मुल्य कति ?

शुक्रबार, ३० असोज २०७७, ०८ : ४७

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य ११७.७२ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर भने ११७.१२ रुपैयाा तोकिएको छ । 
राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको मुल्य यस्तो देखाएको हो । 
यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः

शुक्रबार, ३० असोज २०७७, ०८ : ४७

प्रतिक्रिया