आजको विनिमयदर, डलरको मुल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं  – नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको मुल्य ११७ रुपैयाँ ६५ पैसा तोकेको छ । यस्तै, डलरको खरिद मुल्य ११७ रुपैयाँ ०५ पैसा तोकिएको छ । 
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको मुल्य यस्तो तोकेको हो । 
यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः

३ बर्ष अगाडि

प्रतिक्रिया