स्ट्याण्डर्ड चार्टर्ड बैंकले कति दिनेभयो लाभांश ?

३ बर्ष अगाडि

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ।

बैंकको  सञ्चाल समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई ११.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

उक्त बैठकले ७ प्रतिशत बोनस शेयर तथा ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बेंकका शेयरधनीहरुले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश पाउनेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया