आजको विनिमयदर, कुन देशको मुद्राको मुल्य कति ?

बुधबार, १९ कार्तिक २०७७, ०९ : १८

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य रु. ११९.३६ ताकेको छ । यस्तै, डलरको खरिददर भने ११८.७६ रुपैयाँ तोकिएको छ । 
यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः 

बुधबार, १९ कार्तिक २०७७, ०९ : १८

प्रतिक्रिया