नेपाल धितोपत्र बोर्डले चन्द्रागिरी हिल्सलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ ।
कम्पयनीलाई बोर्डले आईपीओ निष्काशन गर्न कार्तिक २८ गते अनुमति दिएको हो ।
अब कम्पनीले स्थानिय र सर्वसाधारणको लागि १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई रहेको छ ।
प्रतिक्रिया