साताको पहिलो दिन बढ्यो सुनको मुल्य , चाँदीको मुल्य भने यथावत

३ बर्ष अगाडि

काठमाडौं , आज साताको पहिलो दिन(आइतबार) सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य भने यथावत नै रहेको छ ।

आज सुनको मुल्य तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला रु. ९४ हजार ३००  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यस्तै, आज तेजावी सुनको मुल्य ९३ हजार ८०० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मुल्य  यथावत रही १२१० मा कारोबार भइरहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया