आजको विनिमयदर, डलरको मुल्य कति ?

आइतबार, ०७ मंसिर २०७७, ११ : ४०

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य ११८.९६ रूपैयाँ तोकेको छ ।  यस्तै, डलरको खरिद मुल्य भने ११८ रुपैयाँ ३६ पैसा तोकिएको छ । 
यसैगरि अन्य मुद्राको विनिमयदर यस प्रकार रहेको छः


 

आइतबार, ०७ मंसिर २०७७, ११ : ४०

प्रतिक्रिया