आज सुनचाँदीको मूल्य स्थिर

सोमबार, ०८ मंसिर २०७७, ११ : ३३

आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

आज सुन हिजोकै मूल्यमै कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार  भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि सोमबार स्थिर रही प्रतितोला एक हजार २१० रुपैयाँमा खरिदबिक्री हुँदैछ 

सोमबार, ०८ मंसिर २०७७, ११ : ३३

प्रतिक्रिया