आजको विनिमयदर, डलरको मुल्य कति ?

आइतबार, १९ पुस २०७७, ०८ : ५७

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलरको बिक्री मुल्य ११७ रुपैयाँ ३० पैसा तोकेको छ । यस्तै, डलरको खरिद मुल्य भने ११६ रुपैयाँ ७० पैसा काम गरिएको छ । 
यसैगरि अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः

आइतबार, १९ पुस २०७७, ०८ : ५७

प्रतिक्रिया