सीमा विवाद बारे प्रश्न उठाउन परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

विहीबार, ०१ माघ २०७७, ०९ : ०३

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जान लागेको छन् । 

नयाँदिल्लीमा भोलिसम्म हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली भारत जान लागेका हुन् ।

उक्त बैठकमा सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी रहेको बताइएको छ । 

विहीबार, ०१ माघ २०७७, ०९ : ०३

प्रतिक्रिया