काठमाडौँ । हिमालयन बैंकमा शेयरधनीहरुले २९ करोड भन्दा बढी लाभांश भुक्तानी लिन बाँकी देखीएको छ ।
बैकले हालै सार्वजनिक गरेको गत आर्थीक बर्षको बार्षिक तथ्याङ्कले उक्त भुक्तानी लिन बाँकी रहेको देखीएको हो ।
तथ्याङ्क अनुसार २०७७ असार मसान्तसम्म शेयरधनीहरुले २९ करोड, १८ लाख, ९३ हजार, ९ सय, ८४ रुपैया भुक्तानी लिन बाँकी रहेको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।