आजको विनिमयदर, डलरको मुल्य कति ?

शुक्रबार, ०२ माघ २०७७, ०७ : ५६

काठमाडौं- आज शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ५७ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया १७ पैसा रहेको बताएको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४१ रुपैंया ६९ पैसा रहेको बताएको छ भने बिक्री मुल्य १४२ रुपैंया ४२ पैसा रहेको छ ।

यस्तै अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

शुक्रबार, ०२ माघ २०७७, ०७ : ५६

प्रतिक्रिया