ह्वाइट हावस छोड्नु अघि ट्रम्प प्रशासनको कडा निर्णय, १० चिनियाँ कम्पनी ब्ल्याक लिस्टमा

३ बर्ष अगाडि

अमेरिकाले १० चिनियाँ कम्पनीलाई ब्ल्याक लिस्टमा राखेको छ ।  

आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति डोनल्ड ट्रम्पले  साओमी समेत गरी कूल ९ वटा चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाएको हो । 

म्प प्रशासनले यस सन्दर्भमा पिपुल्स रिपब्लिक अफ चाइना मिलिट्री सिभिल फ्युजन डेभलपमेन्ट स्ट्राटेजीलाई प्रमुखताका साथ जोड दिएका छन् ।

उक्त कम्पनीहरुले चिनियाँ सेनासँग साठगाठ गरेको आरोप लगाइएको छ ।

लिस्टमा परेका कम्पनीमा धेरैजसो एभिसन, एरोस्पेस, दूरसञ्चार, निर्माण आदि क्षेत्रसँग सम्बन्धित छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया