कुमारी बैंकको नियुक्त गर्यो कम्पनी सचिव

३ बर्ष अगाडि

काठमाडौं- कुमारी बैंकले कम्पनी सचिव नियुक्त गरेको छ । मंसिर २१ गने बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णअनुसारअधिवक्ता भोलानाथ ढुगांनालाई नियुक्त गरेको हो।  

माघ १ गतेदेखि लागू हुने आगामी ४ वर्षका लागि ढुगांनालाई नियुक्त गरेको बैकले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया