काठमाडौँ – प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको घोषणा गरेको छ।
आफ्नो पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चनको गिरफ्तारी विरुद्ध विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको हो।
नेता बाँस्तोला गिरफ्तार परेपछि महासचिव विप्लवले संघर्षको कार्यक्रम घोषणा गरेका थिए। विप्लव समूहका जिल्ला समितिहरुले पनि विभिन्न जिल्लामा शनिवार बन्दको कार्यक्रम रहेको भन्दै विज्ञप्ति जारी गरेको छ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।