आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

सोमबार, १२ माघ २०७७, ०७ : २३

काठमाडौं- सोमबार नेपाल राष्ट्र बैकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ४७ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ७ पैसा तोकेको हो ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४१ रुपैंया ७७ पैसा रहेको छ  भने बिक्री मुल्य १४२ रुपैंया ५० पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

सोमबार, १२ माघ २०७७, ०७ : २३

प्रतिक्रिया