आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

मंगलबार, १३ माघ २०७७, ०७ : ४२

काठमाडौं-  मंगलबार नेपाल राष्ट्र बैकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ४० पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया तोकेको हो ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४१ रुपैंया ३९ पैसा रहेको छ  भने बिक्री मुल्य १४२ रुपैंया ११ पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

 

मंगलबार, १३ माघ २०७७, ०७ : ४२

प्रतिक्रिया