एनआईबिएल एस क्यापिटलमा अनलाइन डिम्याट खाता सेवा सुरु

शुक्रबार, १६ माघ २०७७, ०८ : ४९

काठमाडौं- एनआईबिएल एस क्यापिटलले अनलाइनबाट डिम्याट खाता सेवा सुरु गरेको छ ।
 
नेपाल इन्भेष्टमेनठ बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले आफ्ना सेवाग्राहकलाई सरल एवं सहज बनाउन डिम्याट खाता अनलाइनमार्फत खोल्ने व्यवस्था मिलाएको जनाएको छ ।

शुक्रबार, १६ माघ २०७७, ०८ : ४९

प्रतिक्रिया