आजको विनिमयदर, डलरको मुल्य कति ?

शनिबार, १७ माघ २०७७, ०७ : ३३

काठमाडौं - शनिबार नेपाल राष्ट्र बैकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ४३ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ३ तोकेको हो ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४१ रुपैंया १ पैसा रहेको छ  भने बिक्री मुल्य १४१ रुपैंया ७४  पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

शनिबार, १७ माघ २०७७, ०७ : ३३

प्रतिक्रिया