एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा सन्जु अधिकारीलाई नियुक्त

आइतबार, १८ माघ २०७७, १३ : ३९

काठमाडौं-  एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालकमा सन्जु अधिकारीलाई नियुक्त गरेको छ । 

कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

 

आइतबार, १८ माघ २०७७, १३ : ३९

प्रतिक्रिया