सिद्धार्थ बैंकको अनलाइनबाट डेबिट कार्ड

मंगलबार, २० माघ २०७७, ११ : ३४

काठमाडौं- सिद्धार्थ बैंकले अनलाइनबाट नै डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्था गरेको छ । 

योसंगै बैंकका ग्राहकहरुले नयाँ डेबिट कार्ड लिन, नविकरण गर्न, हराएको र बिग्रिएको कार्डको साटो अर्को कार्ड लिन अनलाइनबाटै आवेदन दिन सक्छन् ।

मंगलबार, २० माघ २०७७, ११ : ३४

प्रतिक्रिया