आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

बुधबार, २१ माघ २०७७, ०७ : ४४

काठमाडौं- बुधबार नेपाल राष्ट्र बैकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ४४ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ४ तोकेको हो ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४० रुपैंया १६ पैसा रहेको छ  भने बिक्री मुल्य १४० रुपैंया ८९ पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

बुधबार, २१ माघ २०७७, ०७ : ४४

प्रतिक्रिया