सीआईटीको शेयर मुल्यमा सर्किट, ४२५ रुपैयाँले बढ्यो शेयर मुल्य

३ बर्ष अगाडि

काठमाडौं – आइतबार नागरिक लगानी कोष (सीआईटीए) को शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको हो । 
गत हप्ता उक्त कम्पनीको शेयर मुलय ४ हजार २५२ रुपैयाँ रहेको थियो । आज त्यो ४२५ रुपैयाँ बढेर ४ हजार ६७७ पुगेको छ । 
आज ४ हजार ३३० रुपैयाँमा उक्त कम्पनीको शेयर कारोबार खुलेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया