नेप्सेको नयाँ साइटमा यस्तो समस्या

३ बर्ष अगाडि

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नयाँ  वेवसाइटमा समस्या देखिको छ । उक्त वेवसाइज अहिले खुलेको नै रहेको छैन । https://newweb.nepalstock.com/ वाला वेवसाइटमा यस्तो समस्या देखिएको हो।  पुराना वेवसाइटमा भने नेप्सेका डेटाहरु देख्न सकिन्छ । 
नप्सेको प्राविधिक टिमले हाल त्यसलाई व्यवस्थापन गर्ने काम भइरहेको बताएको छ । साथै, अबकोे केहीबेरमा त्यसलाई सञ्चालनमा ल्याउने उनीहरको भनाइ छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया