नेप्सेमा झिनो अंकको सुधार, ३ अब बढीको कारोबार

३ बर्ष अगाडि

आज कारोबारको दोस्रो घण्टा नेपाल स्टक एक्स्चेन्ज नेप्से झिनो अंकले उकालो लागेको छ । 

कारोबारको १ बजे सम्म आइपुग्दा आज नेप्से ६.४८ अंकले बढेर २५ सय ४०.८४ को विन्दुमा पुगेको छ ।

त्यस्तै, आज कारोबारमा आएका उप समूह मध्य ७ समूह घटेका छन भने ५ उप समूह बढेका छन् ।

अहिले सम्ममा नेप्सेमा ५ लाख ८२ हजार कित्त शेयर खरिद बिक्री हुदाँ ३ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया