नाफा घटेसँगै बुटवल पावरको शेयरमूल्यमा गिरावट

३ बर्ष अगाडि

आज बुटवल पावर कम्पनीले चालु आवको दोस्रो त्रैमासमा खुद नाफामा भारी गिरावट आएको छ। 

यो अघिल्लो वर्षको आवको तुलानामा  ८३.८९ प्रतिशतले नाफा घटेको हो । 

अघिल्ला वर्ष कम्पनीले ८५ करोड ८६ लाख खुद नाफा कमाएकोमा समीक्षा यस आवमा  १३ करोड ८३ लाखमात्र नाफा कमाएको हो । 

कम्पनीको नाफा घटेसँगै आज नेप्सेमा यस कम्पनीको शेयर मूल्यमा पनि गिरावट आएको छ । 

आज यस कम्पनीको शेयर मूल्य २.८२ प्रतिशतले घटेर ४१३ मा कारोबार भइरहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया