ब्रोकर ४९ ले ३ पटक लगाएर खरिद गर्यो चन्द्रागिरीको १० कित्ता शेयर

३ बर्ष अगाडि

आज नेप्सेमा चन्द्रागिरी हिल्स लिमिटेडको २० कित्ता शेयर कारोबार भएको देखिएको छ ।

नेप्सेमा अनुसार आज यस कम्पनीको चार पटक कारोबार हुदाँ २० कित्ता शेयर कारोबार भएको छ । 

आज यस कम्पनीको १० कित्त शेयर १७९ रुपैयाँमा ब्रोकर न ३२ ले खरिद गरेको छ । उक्त शेयर ब्रोकर न ५० ले बिक्री गरेको हो । 

त्यस्तै, आज ३ पटकको कारोबारमा ब्रोकर न ४९ ले चन्द्रागिरी हिल्सको १० कित्त शेयर खरिद गरेको छ । 

यस ब्रोकरले ब्रोकर न ४ बाट १,७, र २ कित्तका दरले जम्मा १० कित्ता शेयर खरिद गरेको हो ।

उता, यस कम्पनीको शेयर मूल्य भने जम्मा १.७ प्रतिशतले मात्र बढेको छ । आज यस कम्पनीको शेयर मूल्य १७९ रुपैयाँ पुगेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया