बिहिबार विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

विहीबार, २९ माघ २०७७, ०७ : ५५

काठमाडौं- आज बिहिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया २४ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ८४ पैसा तोकेको हो ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४० रुपैंया ९४ पैसा रहेको छ भने बिक्री मुल्य १४१ रुपैंया ६१ पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

विहीबार, २९ माघ २०७७, ०७ : ५५

प्रतिक्रिया