प्रि ओपन सेसनमा ९.२० अंकले बढ्यो नेप्से

३ बर्ष अगाडि

काठमाडौं- बिहिबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९.२० अंकले बढेको छ । 

प्रतिशतका आधारमा भने प्रि ओपनमा नेप्से परिसुचक ०.३६ प्रतिशतले बढेर २५५२.३४ विन्दुमा पुगेको छ । 

हिजो नेप्से परिसुचक २५४३.०३ को विन्दुमा पुगेर बन्द भएको थियो ।

प्रि ओपनमा ८८ लाख ७८ हजारको शेयर कारोबार भएको छ । यस अवधीमा ३९ कम्पनीको ११ हजार ३३३ ओटा शेयर खरिदबिक्री भएका छन् भने १२८ ओटा शेयर कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया