चिलिमे जलविद्युत्को बोनस शेयर शेयरधनीको हितग्राही खातामा

३ बर्ष अगाडि

काठमाडौं-  चिलिमे जलविद्युत् कम्पनीको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ ।

कम्पनीले  गत पुस १२ गते सम्पन्न साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर शेयरधनीको खातामा जम्मा गरिदिएको हो । 

कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  
 

३ बर्ष अगाडि

प्रतिक्रिया