महालक्ष्मी विकास बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

आइतबार, ०२ फागुन २०७७, १३ : ४४

काठमाडौं- महालक्ष्मी विकास बैंकले का.मु. प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साललाई नियुक्त भएका छन् । 

बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २ गतेदेखि लागू हुने गरी कामु प्रमुख कार्यकारी अधिकृतमा लम्साललाई नियुक्त गरेको जानकारी गराएको हो ।  

आइतबार, ०२ फागुन २०७७, १३ : ४४

प्रतिक्रिया