बालुवाखानी हेर्न गएको थियो डीआईजीको टोली

५ बर्ष अगाडि

काठमाडौं–काभ्रेको मन्डन देउपुर–६ ढकालथोकमा जिप दुर्घटना हु्ुँदा शनिबार नेपाल प्रहरीका डीआईजीसहित तीनजनाको मृत्यु भएको छ । 
ढकालथोककै चेरीडाँडामा बालुवाखानी हेरेर फर्किने क्रममा दुर्घटना हुँदाडीआईजी सुशील भण्डारीसहित स्थानीय विनोद कार्की र जीवन पराजुलीको मृत्यु् भएको हो । 
प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत डीआईजी भण्डारी आज अस्ट्रेलिया जाने तयारीमा थिए ।  आजका नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया