राष्ट्र बैंक द्धारा सिभिल लघुवित्त वित्तीय संस्थाको लाभांश स्वीकृत

मंगलबार, ०४ फागुन २०७७, १४ : ४४

राष्ट्र बैंकले सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश स्वीकृत गरेको छ । 

कम्पनीको  पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश  प्रस्ताव गरेको थियो । 

राष्ट्र बैंकले  चुक्ता पुँजीको ३।५ प्रतिशत बोनस शेयर र बोनस सेयरको कर प्रयोजनको लागि नगद लाभांश  ३।६८४२१ प्रतिशत लाभांश स्वीकृत गरेको हो । 

मंगलबार, ०४ फागुन २०७७, १४ : ४४

प्रतिक्रिया