एनएलजी इन्स्योरेन्सको सञ्चालक पदमा शालिनी

शुक्रबार, ०७ फागुन २०७७, १३ : २८

काठमाडौं- एनएलजी इन्स्योरेन्स कम्पनीको सञ्चालक पदमा शालिनी राणालाई नियुक्त गरेको छ ।

कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई  नियुक्त गरेको हो ।

शुक्रबार, ०७ फागुन २०७७, १३ : २८

प्रतिक्रिया