काठमाडौं - सिटिजन्स बैंकका डेपुटी सीईओ बोधराज देवकोटाले राजिनामा दिएका छन । आफ्नो नीजि कारण देखाउँदै देवकोटाले बैंकबाट राजीनामा दिएका हुन् ।
देवकोटा सटिजन्स बैंक स्थापना कालदेखी नै कार्यरत थिए । उनी बैंकमा क्रेडिटको एक्पटका रुपमा मानिन्थे । उनले नेपाल बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए ।
सिटिजन्स बैंकमा विगत ४ वर्षदेखी डेपुटी सीईओमा रुपमा उनले काम गर्दै आएका थिए । देवकोटाले नेपाल बैंकमा १० वर्ष र सिटिजन्स बैंकमा १२ वर्ष गरी कुल करिब २५ वर्षको बैंकिङ अनुभव हासिल गरेका छन् ।
प्रतिक्रिया