काठमाडौं - सालपा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले एक सूचना जरी गर्दै अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ सहायक र कार्यालय सहयोगी र बाइक राइडर पदका लागि कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया