नबिल बैंकको सञ्चालकमा उपाध्याय नियुक्त

मंगलबार, ११ फागुन २०७७, १२ : २४

नबिल बैंकको सञ्चालक समितिमा उदय कृष्ण उपाध्याय नियुक्त भएका छन् ।  नविल बैंकको संस्थापक शेयरधनीको तर्फबाट  सञ्चालक समितिमा  उपाध्याय नियुक्त भएका हुन् । 

कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा उपाध्यायलाई नियुक्त गरेकोे हो ।

मंगलबार, ११ फागुन २०७७, १२ : २४

प्रतिक्रिया