कारभित्र राखेर एक महिलामाथि बलात्कार

फागुन ११, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं-  भारतमा एक महिलालाई कार भित्र राखेर बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

ती महिलाले  मध्य प्रदेश  ग्वालीयर जिल्लाको चिडियाखानाको अगाडि गुर्जर कारखानामा काम खोजिदिने बहानामा आफूलाई लिएर गएको र बाटोमा बलात्कार गरेको भन्दै ती महिलाले प्रहरीमा उजूरी दिएकी छिन्।

रामबाबु गुर्जर नामका व्यक्तिले  र बलात्कार गर्न सहयोग कार चालकले मद्दत गरेको भन्दै ती महिलाले प्रहरीमा उजूरी दिएकी हुन्‌।

रामबाबुले होटलमा लगेर समेत आफूलाई बलात्कार गरेको उनले प्रहरीलाई बताएकी छिन्।

प्रहरीले रामबाबु र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८