कारभित्र राखेर एक महिलामाथि बलात्कार

मंगलबार, ११ फागुन २०७७, १२ : ५२

काठमाडौं-  भारतमा एक महिलालाई कार भित्र राखेर बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

ती महिलाले  मध्य प्रदेश  ग्वालीयर जिल्लाको चिडियाखानाको अगाडि गुर्जर कारखानामा काम खोजिदिने बहानामा आफूलाई लिएर गएको र बाटोमा बलात्कार गरेको भन्दै ती महिलाले प्रहरीमा उजूरी दिएकी छिन्।

रामबाबु गुर्जर नामका व्यक्तिले  र बलात्कार गर्न सहयोग कार चालकले मद्दत गरेको भन्दै ती महिलाले प्रहरीमा उजूरी दिएकी हुन्‌।

रामबाबुले होटलमा लगेर समेत आफूलाई बलात्कार गरेको उनले प्रहरीलाई बताएकी छिन्।

प्रहरीले रामबाबु र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। 

मंगलबार, ११ फागुन २०७७, १२ : ५२

प्रतिक्रिया