काठमाडौं- नेपाल बैंक लिमिटेटको अध्यक्षमा मधुकुमार मरासिनी नियुक्त भएका छन् । हिजो (सोमबार) बसेको सञ्चालक समितिको बैठकले मरासिनीलाई नियुक्ति गर्ने निणर्य गरेको हो ।
बासुदेव अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा मरासिनीलाई नियुक्त गरिएको हो । उनी अर्थ मन्त्रालयका तर्फबाट केहीदिनअघि सञ्चालकमा नियुक्त भएका थिए ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।