सिटिजन्स बैङ्क इन्टरनेशनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैकिङ्ग सेवा विस्तार गरेको छ ।
यसै क्रममा बैङ्कले सुर्खेत जिल्लाको बराहताल गाउँपालिका तरङ्गामा यहि फागुन गतेबाट १०८ ओैं शाखारहित बैकिङ्ग सेवा प्रारम्भ गरेको छ ।
उत्त सेवा संचालनका लागि स्थानिय व्यवसायी टेक बहादुर कठायतलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैङ्कले जनाएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।