एक वर्षमा ३८ लाख बैंक खाता थपिए

५ बर्ष अगाडि

काठमाडौं - गएको एक वर्षमा बैंक तथा वित्तीय संस्थामा झन्डै ३८ लाख नयाँ निक्षेप खाता खुले । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो करिब १९ प्रतिशतले बढी हो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 
बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तारसँगै वित्तीय साक्षरता पनि बढेकाले नयाँ खाता संख्या बढेको हो । 

राष्ट्र बैंकको तथ्यांकअनुसार गत भदौसम्म दुई करोड ३५ लाख ४४ हजार निक्षेप खाता खुलेका छन् । गत वर्षको सोही अवधिको तुलनामा ३७ लाख ९० हजारले बढी हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया