आजको विनिमयदर, अमेरिकी डलरको मुल्य कति ?

बुधबार, १२ फागुन २०७७, ०९ : ३९

काठमाडौं-  बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मुल्य ११५ रुपैंया ६४ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया २४ पैसा तोेकेको छ ।

यस्तै, युरोपियन युरोको खरिद मुल्य १४० रुपैंया ५३ पैसा तोकेको छ भने १४१ रुपैंया २५ पैसा तय गरेको छ ।

यसैगरी बुधबार अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

बुधबार, १२ फागुन २०७७, ०९ : ३९

प्रतिक्रिया