काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर वितरण गरेको छ ।
कम्पनीको पुस २७ गते सम्पन्न भएको तेह्रौं वार्षिक साधारण सभाले पारित गरेको ७ प्रतिशत बोनस शेयर लगानीकर्ताको हितग्राही खातामा नै वितरण गरेको हो ।
यससँगै अब लगानीकर्ताले उक्त बोनस शेयर धितोेपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
प्रतिक्रिया