तारागाउँ रिजेन्सीको  साधारण सभा भोलि

विहीबार, १३ फागुन २०७७, १३ : ०८

काठमाडौं- तारागाउँ रिजेन्सी होटलको साधारण सभा भोलि (शुक्रवार) हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी गराएको हो । 

सभाले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । माघ २९ गतेसम्मका कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् ।

विहीबार, १३ फागुन २०७७, १३ : ०८

प्रतिक्रिया