स्वस्तिक लघुवित्तको साधारण सभा चैत ६ गते

विहीबार, १३ फागुन २०७७, १३ : २०

काठमाडौं- स्वस्तिक लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा चैत ६ गते हुने भएको छ । कम्पनीले होटल नेमान लहान, सिराहामा बिहान १० बजे सभा गर्ने जानकारी गराएको छ। 

सभाले आर्थिक २०७६र७७ को को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै सभाले आव २०७७र७८ को लेखापरीणका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको छ । 

विहीबार, १३ फागुन २०७७, १३ : २०

प्रतिक्रिया